• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: 6 कता हरायो??...


Teacher:- 1 देखि 10 सम्म गनेर देखा tl?
.
शेरे :- 1,2,3,4,5,7,8,9 ,10
.
Teacher:- 6 कता हरायो ???
.
.
शेरे :- आज बिहान tv को news
मा भन्दै थ्यो
.
.
''बस दुर्घटनामा 6 को मृत्यु भयो रे सर!!!